आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थाइल्याण्डद्वारा नेपाललाई १ सय २५ रनको लक्ष्य

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ४३५ पाठक संख्या

 आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनौटमा थाइल्याण्डले नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय २४ रन बनाएको छ ।

थाइल्याण्डका लागि छनिदा सुथ्थिीराङले सर्वाधिक ३५ रन बनाइन् । वाङ्गपाका लिङ्गप्रसेट २८ र नन्नापट कोन्छारोन्काई ३ रनमा आउट हुँदा नट्टाकम छन्तम ५, नरुमोल चाइवाइ ३२, नट्टाया बुछाथम १२, ओनिछा कम्चोम्फु ०, सोरनरिन टिप्पोच २ र रतनापोर्न पडुङलर्ड ० रन बनाउँदै पेभेलियन फर्किए ।

नेपालका लागि नरि थापा, कविता कुँवर र रुविना क्षेत्रीले समान दुई÷दुई विकेट लिए भने करुणा भण्डारीले एक विकेट लिइन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ

janta samachar

प्रतिक्रिया दिनुहोस