आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विषाक्त मदिरा सेवनबाट भारतमा ४२ जनाको मृत्यु

AuthorAP Khabar२०७५ फागुन ११, शनिबार (५ साल अघि) ३२३ पाठक संख्या

विषाक्त मदिरा सेवनबाट भारतमा ४२ जनाको मृत्यु भएको छ ।

भारतको उत्तरपूर्वी राज्य असाममा मदिरा सेवनकर्ताले सेवन गरेको केही समयमा नै मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ ।

पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ । बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याए लगत्तै उनीहरुले मदिरा सेवन गरेको जनाइएको द इंडियन एक्सप्रेसले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस