आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा ६ पक्राउ

AuthorAP Khabar२०७५ फागुन ११, शनिबार (५ साल अघि) २७५ पाठक संख्या

नख्खुमा भएको बम बिस्फोट गराएको आशंकामा काठमाडौंबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रकार शुक्रबार साँझ ललितपुरको नख्खुमा भएको बिस्फोट र काठमाडौंको कमलपोखरीमा शंकास्पद वस्तु राखिएको घटना संलग्न भएको आशंकामा शनिबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान गरिरहेको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस