आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बकैया खोलामा भएको उत्खन्नलाई नियमन गर्न समिति गठन

AuthorAP Khabar२०७५ फागुन १६, बिहिबार (५ साल अघि) ३३६ पाठक संख्या

एपी खबर
निजगढ, फागुन १६ : निजगढ नगरकार्यपालिकाको बिहिवार बसेको बैठकले बकैया खोला उत्खन्न् सम्बन्धमा दुई निर्णय गरेको छ ।

बुधवार भएको बकैया खोला अनुगमन समितिको बैठकबाट खोलामा भइरहेको नियम बिपरित उत्तखन्न्लाई प्रभावकारी रुपमा रोक लगाउन र उतखन्न भएको बिषयमा पनि छानमिन गर्न वडा अध्यक्ष रामजि प्रसाद बजगाईको अध्यक्षतमा ६ सदस्यसिय समिति गठन गरेको छ ।

समितिमा टेक बहादुर लामा, जयराम कुवर, सुदर्शन प्रसाद बडाल र नगरपालिकाका इन्जिनियरद्धय अशोक कुमार कुशवाहा र नबिन कुमार खनाल रहुनभएको छ ।

समितिले पाँच दिन भित्र बकैया खोलामा भएको उतखन्न बारेमा प्रतिबेदन बनाई कारबाहिका लागि नगरकार्यपालिकामा पेस गर्ने छ । साथै नगरपालिका भित्र सन्चालनमा रहेको क्रसर बालुवा वास प्लनट पनि कानिनु सम्बद चलेको नचलेको नियमन गर्ने छ । साथै चलेकोलाई कानुनि रुपमा रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस