वर्तमान सरकारले काम गर्ने नसकेको कांग्रेस नेता पौडेलको आरोप

राजनीति समाचार

एपी खबर
निजगढ, फागुन १६ : नेपालि कग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेललले वर्तमान सरकार कुहिरोमा रुमलिएको काग जस्तै भएको आरोप लागनुभएको छ । बिहिवार निजगढमा कार्यकर्ता भेटघाटको क्रममा पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

बिलासि तथा ब्यक्तिगत स्वार्थमा बढि केन्द्रित भएकै कारण यो सरकारले विककासलाई गति दिन नसकेको बताउनुभयो । उहाँले दुई तिहाइको महुमत भएको सरकारले कछुवाको गतिमा विकासको गतिलाई अगाडी बढाएको र यस्तो कार्यलाई स्थानिय नेपालि काग्रेंसका नेता कार्यकर्ताहरुले खुलेर विराध गर्न आवश्यक रहेको बताउनुभयो ।

नेता पौडेलले नेपालि कग्रेस भित्रको आन्तरिक द्धवन्दका कारण पार्टिले गर्नुपर्ने कामपनि समयमा गर्न नसकेको बताउदै यस द्धवन्द्धलाई समयमा नै ब्यवास्थापन गर्न आफु लागिपरेको जानकारी दिनुभयो ।

निजगढ नगर सभापति महेश कुवरको सभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रममा केन्द्रिय सदस्द देबिप्रसाद तिम्लसिना, निजगढ नगर प्रमुख सुरेशकुमार खनाल, लगाएत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *