आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चट्याङबाट गोठ जलेर नष्ठ

AuthorAP Khabar२०७५ फागुन १६, बिहिबार (५ साल अघि) ४२० पाठक संख्या

एपी खबर
निजगढ, फागुन १६ : निजगढ नगरपालिकाको वडा नम्बर १ स्थित शान्ति टोलमा चट्याङबाट एक स्थानीयको गोठ जलेर नस्ट भएको छ । बिहिवार बिहान वर्षासंगै लागेको चट्याङबाट वडा नम्बर १ निबासी रामहरी पौडेलको गोठ जलेर नस्ट भएको हो ।

चट्याङबाट गोठमा लागेको आगो स्थानिय र सिंगौलमा रहेको अस्थाई प्रहरी पोष्टको सहयोगमा नियन्त्रणमा आएको हो । समस्यमा अग्नी नियन्त्रक नआएको कारण आगो निभाउन स्थानियलाई समय लागेको थियो ।

चट्याङबाट गोठमा लाखौ मुल्य बराबरको क्षती भएका स्थाई प्रहरी पोष्टको इन्चार्ज सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस