आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजको राशिफल – Aajako Rashifal (2075-11-19), आईतबार

AuthorAP Khabar२०७५ फागुन १९, आईतबार (५ साल अघि) १००० पाठक संख्या

मेषः

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

 वृष:

इ उ ए ओ वा वी वु वे वो

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

मिथुन:

का कि कु घ ङ छ के को हा

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

कर्कटः

ही हु हे हो डा डि डु डे डो

समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।

सिंहः

मा मि मू मे मो टा टी टु टे

छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।

कन्या:

टो प पी पु ष ण

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।

तुला:

र री रु रे रो ता ती तू ते

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।

वृश्चिकः

तो ना नी नू ने नो या यि यु

परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला ।

धनुः

य यो भा भी भू ध फा ढ भे

धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ ।

मकरः

जो जा जी खी खू खे खो गा गी

सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कुम्भः

गू गे गो सा सी सु से सो दा

बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।

मीन:

दि दू थ भ ञ दे दो चा ची

घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

प्रतिक्रिया दिनुहोस