आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्रिपरिषद्को आकस्मिक बैठक

AuthorAP Khabar२०७५ फागुन १९, आईतबार (५ साल अघि) ३७५ पाठक संख्या

मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाइएकाे छ । आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो । शनिबार राति पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनपछि आकिस्मक बैठक बाेलाइएकाे हाे ।

यता नेकपा सचिवायकाे बैठक जारी रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस