आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६ महिनाभित्र सबै कर्मचारी समायोजन

AuthorAP Khabar२०७५ फागुन २२, बुधबार (५ साल अघि) ३९३ पाठक संख्या

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिना भित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिनुभयो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दावी पनि गर्नुभयो । मन्त्री अधिकारीले कर्मचारी समायोजनको काम सकिने वित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गर्नु भयो ।

मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस