आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुलेश्वरको विद्युत पोलमा आगलागी

AuthorAP Khabar२०७५ फागुन २९, बुधबार (५ साल अघि) ५३० पाठक संख्या

कुलेश्वरस्थित विद्युत पोलमा आगलागी भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको भनिएतापनि एकिन जानकारी आएको छैन ।

आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । घर नजिकैको पोलमा आगलागी भएतापनि मानवीय क्षति भएको छैन । काठमाडौंमा झांगिएको तारको जालोले बारम्बार आगलागीका घटना बढिरहेका छन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस