आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेटौँडामा बम भेटियो

AuthorAP Khabar२०७५ फागुन ३०, बिहिबार (५ साल अघि) २५४ पाठक संख्या

तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा बम जस्तो देखिने शंस्कास्पद बस्तु भेटिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ मा रहेको हेटौँडा औद्योगीक क्षेत्रमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका छन् ।

एफएम चोकमा टिफन बक्समा बम र खतरा लेखेर राखिएपछि स्थानीय त्रसित बनेका हुन् । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस