२०७६ मंसिर ११ गतेको राशिफल

मेष- साथीभाइ भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ ।
वृष- सरसामान हराउन सक्नेछ, पारिवारिक अशान्ति बढ्नेछ ।
मिथुन- वित्तीय कारोबार बढ्नेछ, खेती किसानीबाट आम्दामी हुनेछ ।
कर्कट- जनसेवामा सम्मान पाइनेछ, राजनीतिक लाभ मिल्नेछ ।
सिंह- नयाँ खुशीको खबर मिल्नेछ, अधुरा काम पुरा हुनेछ ।
कन्या- स्वास्थ्यमा समस्या आउनेछ, घरायसी काममा बाधा पर्नेछ ।

तुला– प्रेममा खुशीयाली बढ्नेछ, आफन्त भेटघाट हुनेछ ।
वृश्चिक- स्वास्थ्यमा सुधार हुनेछ, यात्रामा बढी खर्च हुनेछ ।
धनु- सन्तानले प्रशन्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।
मकर- सम्पतिमा तनाव बढ्नेछ, विश्वासघात हुन सक्नेछ ।
कुम्भ- स्त्रीपक्षबाट लाभ मिल्नेछ, बन्धुको सहयोग पाइनेछ ।
मीन- जग्गाबाट धन जम्मा हुनेछ, बाेलीले साथ दिनेछ ।