आज:  २०७७ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2020
FLASH NEWS

 मोरङमा कोरोना भाइरसको संक्रमणबाट उपचारका क्रममा दुई जनाको मृत्यु

२०७७ आश्विन २७, मंगलबार (१ हप्ता अघि) २० पाठक संख्या

मोरङ मोरङमा कोरोना भाइरसको संक्रमणबाट उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

 

मंगलबार बिहान कोशी अस्पतालमा ७१ वर्षीय वृद्धको मृत्यु भएको हो । यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

 

श्वासप्रश्वासमा समस्या भएको भन्दै बेहोस अवस्थामा उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस