आज:  २०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020
FLASH NEWS

आज डलरको मूल्य कति ?

२०७७ आश्विन २८, बुधबार (२ हप्ता अघि) ३४ पाठक संख्या

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बुधवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरेकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६८ पैसा तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस