आज:  २०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020
FLASH NEWS

बारा का युवा पत्रकार तथा सामाजिक अभियन्ता मंसुर सम्मानित

२०७७ आश्विन २८, बुधबार (२ हप्ता अघि) ३१६ पाठक संख्या

बारा मा निकै लामो समय देखि क्रियाशील भइ काम गर्दै आएका पत्रकार तथा सामाजिक अभियन्ता साजिर मंसुर सम्मानित भएका छन् ।
जिल्ला को सदरमुकाम कलैया मा रहेको मनकामना कलेजले नेपालीहरु को महान चाड पर्व दशैँ ,दिपवाली तथा छठ पर्व को उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम मा पत्रकार तथा सामाजिक अभियन्ता समेत रहेका साजिर मंसुर सम्मानित गरेको हो ।

उनले संचार क्षेत्रमा मात्र नभई समाज मा रहेका बिकृती बिस्ङ्ती जस्ता क्रियाकालपमा आवाज बिहिनहरु को अवाज बनी हरपल काम गर्दै आएको ले उच्च सम्मान का साथ कलेज ले मंसुर लाई सम्मनित गरेको हो ।

उनले सम्मान ग्रहण गरे पछि भने अब अजै ठूलो जिम्मेवारी बोध भएको र सबैको माया पाए भने समाज मा रहेका बिकृतीहरु प्रती झन कठिबढ भएर आवाज उठाउने बताए ।
पत्रकार मंसुरले कार्यक्रम का प्रमुख अतिथि बारा का प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक कृष्ण पगेनी बाट प्रशसा पत्र ग्रहण गरेका थिए ।साथै कलैया कै अन्य दुई जना पत्रकार सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस