आज:  २०७७ माघ १०, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

माघ १ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

२०७७ पौष २६, आईतबार (१ हप्ता अघि) ३९ पाठक संख्या

काठमाण्डाै – सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेकाे मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयाे ।

 

आइतबार राष्ट्रिय सभामा सम्बाेधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस