आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

२ रुपैयाँको दरले बढ्यो पेट्रोल, डिजल र मटि्टतेलकाे मुल्य

२०७७ माघ ६, मंगलबार (३ महिना अघि) २०३ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे हो ।

 

निगमका प्रवक्ता विनितमणि उपाध्यय अनुसार अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस