आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

सुनको भाउ आज पनि सामान्य घट्यो, चाँदीको भाउ स्थिर

२०७७ माघ १२, सोमबार (१ महिना अघि) ७५ पाठक संख्या

सुन भाउ आज पनि सामान्य घटेको छ । सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएकाे छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस