आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

मोइन अलीलाई चेन्नईले ७ करोडमा किन्यो

२०७७ फागुन ६, बिहिबार (२ हप्ता अघि) ५९ पाठक संख्या

इंल्यान्डका अलराउन्डर मोइन अलीलाई चेन्नई सुपर किंग्सले ७ करोड भारूमा खरिद गरेको छ।

 

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार भएको अक्सनमा २ करोड आधार मुल्य रखेका अलीलाई चेन्नईले किनेको हो।

 

मोइनले अन्तिमपटक रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए।

प्रतिक्रिया दिनुहोस