आज:  २०७८ श्रावण १४, बिहिबार | Thu, 29, Jul, 2021
FLASH NEWS

प्रहरी निरिक्षक रामकाजी थापा आएसंगै पटेर्वा सुगौलीको अबैद्ध कारोबारमा रोक

एपी खबर २०७८ जेष्ठ ५, बुधबार (२ महिना अघि) १२६ पाठक संख्या

नरेश यादब
पर्सागढि

पर्साको पटेर्वा सुगौली गाउँपालीका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली प्रहरी निरिक्षक रामकाजी थापाले अबैध रुपमा भैरहेको तस्करी पुर्ण रुपले रोक लगाएका छन् । इलाका प्रहरी कार्यालयले भलुही खोलामा भैरहेको अबैध उत्खननलाई पुर्ण रुपमा रोक लगाएका हुन ।

थापा आएसंगै उनले तीस ओटा ट्कटरलाई कारवाही गर्नुका साथै अवैध सालको गोलाई २५ क्युफिट पक्राउ गरेका छन् । यसैगरी उनले अबैद्ध मदिरा भट्टि संचालन गर्नेलाई समेत कारवाहिको दायरामा ल्याएका छन् ।

थापाले अवैध रुपामा उत्पादन गरीरहेका घरेलु मदिरा सय लीटर तथा भटि मदिरा उत्पादन गर्ने भाडा कुडा नष्ट मदिरामा लागने कच्चा पदाथ नष्ट गरेका छन् । यसैगरी उनले १४ बिगहा भन्दा बढिमा लगाईको गाजा खेती नष्ट गरीएका छन् ।

 

प्रतिक्रिया दिनुहोस