आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

जितपुरमा भोली हुने रक्तदान कार्यक्रमको तैयारी पुरा

एपी खबर २०७८ भाद्र २६, शनिबार (१ हप्ता अघि) ६९ पाठक संख्या

बारा । स्वाती मिडिया प्रा.लीको वार्षिक उत्सवको अवसरमा आयोजना हुने बृहत् रक्तदान कार्याक्रमको सम्पूर्ण तैयारी पुरा भएको छ । भोली भाद्र २७ गते आईतबार जीतपुरस्थित स्वास्थ्य चौकी परिषरमा बिहान ७ बजेदेखी सुरु हुने रक्तदान कार्यक्रममा संस्थाले सम्पूर्णमा आह्वान गरेको छ । रगतदान जिवनदान सरह हुने भएकाले पछिल्लो समयको महामारीका बिच श्रृजित रक्तअभाव कम गर्न रक्तदान कार्यक्रम आयोजना गरीएको स्वाती मिडिया प्रा.ली.ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस