आज:  २०७८ कार्तिक ९, मंगलबार | Tue, 26, Oct, 2021
FLASH NEWS

नेपालमा ७ सय ८५ कोरोना संक्रमीत थपीए, थप १२ जनाको निधन

एपी खबर २०७८ आश्विन २५, सोमबार (२ हप्ता अघि) ५१ पाठक संख्या

नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १२ जनाको निधन भएको छ।

७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ६३ र ४ हजार ९ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस