आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

आज सुनचाँदीको भाउ

एपी खबर २०७८ कार्तिक ४, बिहिबार (१ महिना अघि) ८३ पाठक संख्या

नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस