आज:  २०७८ मंसिर १६, बिहिबार | Thu, 02, Dec, 2021
FLASH NEWS

नेकपा एमाले जिसी १४ को वडाधिवेशनबाट ४१ सदस्यिय कमिटि गठन

एपी खबर २०७८ कार्तिक २२, सोमबार (३ हप्ता अघि) ६९ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टि एमाले जितपुरसिमरा उपमहानगरपालिका १४ को प्रथम वडा अधिवेशन आज सम्पन्न भएको छ ।

पार्टि अध्यक्ष यमनाथ ढकालको सभापत्तित्व तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रदेश नं २ का सह—इन्चार्ज अच्युत मैनालिको प्रमुख आतित्यथामा सम्पन्न अधिवेशनले पुनः यमनाथ ढकालको अध्यक्षतामा ४१ सदस्यि कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा तेजनारायण चौधरी, सचिबमा चोलानाथ आचार्य, सहसचिबमा सागर पाण्डे एवं असलीमाया बम्जम रहेका छन् भने सदस्यहरुमा कृष्णप्रसाद भट्टराई,गुल्सेर मिया,तेजप्रसाद चौलागाई, सितादेबि भण्डारी, बिष्णुहरी अधिकारी, देबिप्रसाद गौतम लगाएत रहेका छन् ।

राष्ट्रिय गान र सहदिहरुको सम्मान एवं सम्झना गरी उद्घाटन गरीएको कार्यक्रममा केन्द्रिय कमिटि सदस्य एबम् प्रदेश नं २ अध्यक्ष ज्वालाकुमारी साह, पुर्ब खेलकुद मन्त्रि एबम् नेकपा एमाले केन्द्रिय खेलकुद महमसंघ अध्यक्षय पुरुषोत्तम पौडेल, नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि,नेकपा एमालेका नेता पलट प्रसाद चौधरी,किशोर शर्मा,मनोज पौडेल,लगायतले कार्यक्रमलाई सम्बोधनका साथै आफ्ना धारणाहरु राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस