आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जनकल्याण बचत तथा ऋण सहकारी संस्था सिमराको अध्यक्षमा कमला घिमिरे

प्रिती कुमारी, जीतपुर २०७८ माघ ४, मंगलबार (३ महिना अघि) २१० पाठक संख्या

जनकल्याण बचत तथा ऋण सहकारी संस्था सिमराको अध्यक्षमा कमला घिमिरे निर्वाचीत हुनुभएको छ । संस्थाको १९ औँ साधारण सभाबाट घिमिरे चार वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

 

नयाँ निर्वाचित १३ सस्य समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण लिला, उपाध्यक्षमा रामप्रसाद सिल्वाल, सचिवमा दिपकराज शर्मा, कोषाअध्यक्षमा निरु बजगाई रहनुभएको निर्वाचन समितिका संयोजक राम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी सदस्यहरुमा बेली पाठक, सरिता सुब्बा, इन्दिरा सुवेदि, ईन्दु ढोडारी लगाएत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस