बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर २४, १ र २ को मतगणना शुरु भएको छ । वडा नम्बर २४ को मतगणना बिहान ३ बजेबाट, १ को मतगणना बिहान ११ बजेबाट र २ को मतगणना ११ः४५ बजेबाट शुरु भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका सहायक निर्वाचन अधिकृत बालाराम खड्काले वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस