आज:  २०७९ जेष्ठ ३, मंगलबार | Tue, 17, May, 2022
FLASH NEWS

जीतपुरसिमरामा वडा नम्बर २४, १ र २ को मतगणना शुरु

प्रिती कुमारी, जीतपुर २०७९ बैशाख ३१, शनिबार (३ दिन अघि) १०१ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर २४, १ र २ को मतगणना शुरु भएको छ । वडा नम्बर २४ को मतगणना बिहान ३ बजेबाट, १ को मतगणना बिहान ११ बजेबाट र २ को मतगणना ११ः४५ बजेबाट शुरु भएको हो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाका सहायक निर्वाचन अधिकृत बालाराम खड्काले वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस