आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

जीतपुरसिमरा वडा नम्बर ६ मा एमालेका कैमुदिन अंसारी प्यानल सहित बिजयी

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ २, सोमबार (१ महिना अघि) ३६७ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारीले जीत निकालेका छन् । अंसारीले ७० मत अन्तरले आफ्नो जीत निकालेका हुन् ।

 

उनका निकटतम प्रतिद्धन्द्धी फैज अंसारीले ३६७ मत ल्याएका थिए भने अंसारीले ४४० मत ल्याएका हुन् ।

 

अंसारी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यस पालिपनि आफ्नो प्यानल सहित निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस