जीतपुरसिमरा वडा नम्बर १७ मा एमालेका दिपेन्द्र चौधरी प्यानल सहित बिजयी भिमबहादुर गंतान प्यानल सहित बिजयी भएका छन् । यस वडामा आएको मत परिणाम यस प्रकार छ ।
एमाले प्रमुख १०२४ , एमाले उपप्रमुख १०५७, एमाले वडा १०८८
माओवादि प्रमुख ६६६, वडा अध्यक्ष ००
कांग्रेस उपप्रमुख ८६० , कांग्रेस वडा ८८५
लोसपा प्रमुख ४, लोसपा उप ४, लोसपा वडा ००
राप्रपा प्रमुख १०, राप्रपा उप १२ वडा अध्यक्ष ००
प्रतिक्रिया दिनुहोस