आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

जीतपुरसिमरा वडा नम्बर १७ मा एमालेका भिमबहादुर गंतान प्यानल सहित बिजयी

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ ३, मंगलबार (१ महिना अघि) १९२ पाठक संख्या

जीतपुरसिमरा वडा नम्बर १७ मा एमालेका दिपेन्द्र चौधरी प्यानल सहित बिजयी भिमबहादुर गंतान प्यानल सहित बिजयी भएका छन् । यस वडामा आएको मत परिणाम यस प्रकार छ ।

 

एमाले प्रमुख १०२४ , एमाले उपप्रमुख १०५७, एमाले वडा १०८८

माओवादि प्रमुख ६६६, वडा अध्यक्ष ००

कांग्रेस उपप्रमुख ८६० , कांग्रेस वडा ८८५

लोसपा प्रमुख ४, लोसपा उप ४, लोसपा वडा ००

राप्रपा प्रमुख १०, राप्रपा उप १२ वडा अध्यक्ष ००

प्रतिक्रिया दिनुहोस