जीतपुरसिमरा वडा नम्बर ८ मा एमालेका शिवशंकर महतो कोइरी प्यानल सहित बिजयी हुनुभएको छ । उहाँ सहित यस वडामा आएको मत परिणाम यस प्रकार छ ।
एमाले प्रमुख ८०४ , एमाले उपप्रमुख ८४१, एमाले वडा ८४०
माओवादि प्रमुख ३४८, वडा अध्यक्ष ००
कांग्रेस उपप्रमुख ४५४ , कांग्रेस वडा ४५५
लोसपा प्रमुख ६३७, लोसपा उप ६३८, लोसपा वडा ६५३
प्रतिक्रिया दिनुहोस