आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

जीतपुरसिमरा ८ मा एमालेका शिवशंकर महतो कोइरी प्यानल सहित बिजयी

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ ३, मंगलबार (१ महिना अघि) १६३ पाठक संख्या

जीतपुरसिमरा वडा नम्बर ८ मा एमालेका शिवशंकर महतो कोइरी प्यानल सहित बिजयी हुनुभएको छ । उहाँ सहित यस वडामा आएको मत परिणाम यस प्रकार छ ।

एमाले प्रमुख ८०४ , एमाले उपप्रमुख ८४१, एमाले वडा ८४०

माओवादि प्रमुख ३४८, वडा अध्यक्ष ००

कांग्रेस उपप्रमुख ४५४ , कांग्रेस वडा ४५५

लोसपा प्रमुख ६३७, लोसपा उप ६३८, लोसपा वडा ६५३

प्रतिक्रिया दिनुहोस