आज:  २०७९ अषाढ १८, शनिबार | Sat, 02, Jul, 2022
FLASH NEWS

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया र पाराग्वेको बराबरी

एपी खबर २०७९ जेष्ठ २८, शनिबार (३ हप्ता अघि) ५८ पाठक संख्या

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण कोरिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन्

 

दक्षिण अमेरिकी टिम पाराग्वेले पहिलो हाफमा लिएको २–० को अग्रता जोगाउन असफल भयो ।

 

खेलको २३ र ४९औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाएका ।

 

खेलको ६६औं मिनेटमा सन ह्युङ मलिने गोल गर्दै कोरियालाई २–१ को अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै एसियन टिम कोरियाको हार टारेका हुन् ।

प्रतिक्रिया दिनुहोस