चैत्र २२ लामो समयदेखि स्थिर रहेको सुनको भाउ शुक्रबार भने बढेको छ । सुनको मूल्य प्रतितोला एकसय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारदेखि छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।
बिहीबार छापावाला सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस