आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अदालत भवनमा आगलागी

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं , पौष ०३ : काठमाडौ जिल्ला अदालत भवनमा आगलागी भएको छ ।  अदालतको बबरमहलस्थित पुरानो भवनमा मंगलबार आगलागी भएको हो ।

आगोलागीको कारण भने खुलिसकेको छैन । आगो प्रहरी र बासिन्दाले निभाउने प्रयास गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस