आज:  २०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

५ सय रुपैयाँ सस्तो भयो सुनको मूल्य, चाँदी पनि घट्यो

एपी खबर २०८० बैशाख १५, शुक्रबार ( १ साल अघि) १३० पाठक संख्या

काठमाडौँ: नेपालमा आज सुन र चाँदी दुवैको मूल्य सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले सस्तो भएको हो।

 

योसँगै आज छापावाल सुन १ लाख ९ हजार १ सय र तेजाबी सुन १ लाख ८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस