आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) बन्द

एपी खबर २०८० जेष्ठ ११, बिहिबार ( १ साल अघि) १५१ पाठक संख्या

काठमाडौँ – बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) बन्द हुने भएको छ।आज बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा भएको कारण सेयर बजार बन्द हुने भएको हो।

 

अब सेयर बजार(नेप्से) आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस