काठमाण्डाै – सुनचाँदीको भाउ आज (मङ्गलवार) सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।
सुन आज ताेलामा एक लाख ११ हजार आठ सय रुपैयाँले काराेबार भइरहेकाे छ । हिजो सुनकाे भाउ साेमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो ।यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस