काठमाडौँ :आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनकै मूल्यमा आज सुनचाँदी कारोबार गर्न सकिनेछ ।
यो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ पर्नेछ भने तेजावी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ पनि घटबढ नभएको महासङ्घले जनाएको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया दिनुहोस