आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

भारतले चामल निर्यातमा लगायो रोक

एपी खबर २०८० श्रावण ५, शुक्रबार ( १ साल अघि) १४१ पाठक संख्या

काठमाडौँ – भारतले चामल निर्यातमा रोक लगाएको छ। त्यहाँको खाद्य मन्त्रालयले एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको बारे जानकारी गराएको छ ।नेपालमा भारतबाट ठूलो परिमाणमा चामत आयात हुँदै आएकोछ। भारतले अचानक चामल निर्यात बन्द गर्दा यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने देखिन्छ। यद्यपि, भारतले बासमती चामलको निर्यातमा भने रोक लगाएको छैन।

 

भारतीय सञ्चार माध्ययमका अनुसार भारत सरकारले हालसम्म निर्यात गर्दै आएको चामलको निर्यात रोकी भारतीय बजारमा यसको मूल्य कम गर्न लागेको हो।केही समय यता भारतमा तीब्र रुपमा चामलको मूल्य बढैको त्यहाँका सञ्चार माध्ययममा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस