कृषि क्षेत्रको बजेट घटेको छ ।सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।
चालु आव २०८०र८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस