आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘राष्ट्रले खेलाडीको हौसला बढाउन आवश्यक’

एपी खबर २०८१ कार्तिक ५, सोमबार ( १ दिन अघि) २९ पाठक संख्या

काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रले खेलाडीहरूको हौसला बढाउन आवश्यक रहेको बताएका छन् ।

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल नेपालले जितेपछि अध्यक्ष गुरुङले खेलाडीहरूलाई बधाई दिँदै राज्यले खेलाडीको हौसला बढाउन जोड दिनुपर्ने बताए ।

 

उनले सामाजिक सञ्जालबाटै खेलाडीहरूलाई हौसला बढाउन सके यस्ता धेरै उपाधिहरू राष्ट्रले जित्दै जाने कुरा बताए ।

 

उनले खेलाडी, व्यवस्थापक, टिम कोचलगायतका प्राविधिक टिमलाई समेत बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस