नेपालबाट पहिलोपटक हाइलेज (पशु आहारा) चीन निर्यात गरिँदैछ । ट्रकहरुमार्फत हाइलेज लैजानका लागि तयारी अवस्थामा राखिएको हो । पहिलोपटक भरतपुर महानगरपालिकाले चीनमा हाइलेज पठाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस