आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ

एपी खबर २०८० श्रावण ४, बिहिबार ( १ साल अघि) १३४ पाठक संख्या

काठमाडौँ- सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० कायम भएको छ। जुन हालसम्मकै उच्च हो ।

 

बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस