आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुदैं छ करोबार

एपी खबर २०८० भाद्र ६, बुधबार ( १ साल अघि) १०८ पाठक संख्या

काठमाडौं । आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

 

मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ । हिजो १४ सय १५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस