आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनचाँदीको भाउ आज यथावत

एपी खबर २०८० पौष २०, शुक्रबार ( १ साल अघि) १४१ पाठक संख्या

काठमाण्डाै – सुनचाँदीको भाउ आज यथावत् रहेको छ । हिजो तोलामा १३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदीको भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस