आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो,कतिमा भईरहेको छ कारोबार 

एपी खबर २०८० पौष २४, मंगलबार ( १ साल अघि) १७४ पाठक संख्या

काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस