आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

विराटनगरले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै

एपी खबर २०८१ मंसिर २२, शनिबार ( ३ महिना अघि) १३४ पाठक संख्या

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दैछ ।

सुरुका दुईरदुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए । दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।

आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस