आज:  २०८१ फागुन ३०, शुक्रबार | Fri, 14, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा संचलित सुपथ मुल्य पसलको समय ३० गते सम्म

AuthorAP Khabar २०७५ आश्विन २८, आईतबार ( ६ साल अघि) ६९६ पाठक संख्या

AP डेस्क
जीतपुर, असोज २८  : बाराको जीतपुरमा संचालित ३ दिने सुपथ मुल्यको पसलको समय दुई दिन थप गरीएको छ । स्थानियहरुको बढदो मागलाई ध्यानमा राखि जीतपुरसिमरा नगर उद्योग वाािणज्य संघले थप दुई दिन सुपथ मुल्यको पसल संचालन गर्ने संयोजक मनोज गुप्ताले जानकारी दिनुभएको छ ।
संघले असोज २५ गतेदेखि २८ गते सम्म जीतपुर बजारमा सस्तो सुपथ मुल्यको पसल संचालन गर्ने निर्णय गरेको थियो । विशेष दशैँ पर्वलाई लक्षित गरी संचालनमा ल्याइएको यस पसलमा निम्न आए भएका ब्यक्तिहरुको विषेश सहभागिता रहने गरेको पाइए पश्चात दुई दिन समय थप गनरेको जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस