आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनचाँदीको मूल्य

AuthorAP Khabar २०७५ मंसिर २३, आईतबार ( ६ साल अघि) ५८८ पाठक संख्या

काठमाडौं , मंसिर २३ : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।शुक्रबार पनि उही मुल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बजारमा चाँदीको मूल्य पनि यथावत रहेको छ । आइतबार चाँदी प्रतितोला रु ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस