आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

टिभिएसको शोरुम जितपुरमा

AuthorAP Khabar २०७५ फागुन १७, शुक्रबार ( ६ साल अघि) ४८६ पाठक संख्या

एपी खबर

जीतपुर, फागुन १७ : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरीले बजारमा बढदो दुर्घटनालाई मध्यनजर गर्दै आधुनिक प्रविधि जडित मोटरसाइकल बजारमा ल्याएको मा खुशी ब्यक्त गर्नुभएको छ ।

बाराको जितपुरमा संचालनका आएको टिभिएस शोरुमको उद्घाटन गर्दै उहाँले महिलाहरुका लागी बिशेष सरल सुबिधा दिई महिला मैत्री हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा कम्पनीका बिजनेश डेभलपमेन्ट असिस्टेन म्यानेजर मोहन उप्रेती, सेल्स यरीया इन्चार्ज मनिभुषण चौधरी लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस