आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुन चाँदीको मूल्य घट्यो

AuthorAP Khabar २०७५ फागुन २२, बुधबार ( ६ साल अघि) ५७९ पाठक संख्या

आज बुधबार साताको चौथो दिन सुन चाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले घटेको छ, भने चाँदीमा १० रुपैयाँ घटेको छ ।

छापावाला सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ४० रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस