आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेशनल माईक्रोफाईनान्स वितिय संस्था टेढाद्धारा समुहगत अन्तरकृया ताथ साक्षरता कार्यक्रम

AuthorAP Khabar २०७५ चैत्र २३, शनिबार ( ५ साल अघि) ५७२ पाठक संख्या

एपी खबर
जीतपुर, २३ चैत्र : नेशनल माईक्रोफाईनान्स वितिय संस्था टेढाले बाराको जीतपुरस्थित गढिमाई मन्दिरको प्राङ्गणमा समुहगत अन्तरकृया ताथ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत रहेका समुहका सदस्यहरुलाई वितिय साक्षरता दिन र संस्थाका बारेमा जानकारी गराउन सो कार्यक्रमको आयोजना गरीएको हो ।

नारीशक्ति विकास मञ्चका अध्यक्ष आशा दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवि अफताब आलम, लालबाबु यादब, सहिद स्मारक स्कुलका अध्यक्ष रञ्जना झा लगाएतको सहभागीता रहेको थियो ।

संस्थाले सोहि कार्यक्रममा आईतवार बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित आफ्नो सदस्यलाई राहत स्वरुप खाद्यय समाग्रीका साथै लताकपडा हस्तान्तरण गरेको थियो ।

शाखा प्रबन्धक राजकुमार दासको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेशनल माईक्रोफाईनान्स वितिय संस्थाका कार्यकारी अधिकृत रामबहादुर यादबको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस